प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ । राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आफ्नो पार्टीको … Continue reading प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा